कांग्रेस महासमिति बैठक सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च लाग्ने

काठमाडौं । नेपाली कांग्रेसका कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनका अनुसार सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने छ। साथै कांग्रेसले सरकारका राम्रा … Continue reading कांग्रेस महासमिति बैठक सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च लाग्ने